दशैँ–तिहार मनाएर काठमाडौं फर्किनेहरूको भीड

२०८१ कार्तिक २४, शनिबार

काठमाडौं :  बडादशैँ, तिहार र छठ मनाएर कर्म थलो काठमाडौं फर्किनेहरुको भीड बढेको छ । दशैँ, तिहार र छठ सकिएसँगै मानिसहरू सङ्घीय राजधानी काठमाडौं फर्किएका छन्

काठमाडौं फर्किनेको चापले कलंकी, थानकोट, भक्तपुरका नाकामा भीड देखिन थालको छ ।

नेपाल ट्राफिक प्रहरीका अनुसार चाड पर्व मनाउन काठमाडौँबाट बाहिर गएकाहरू लगभग ९० प्रतिशत काठमाडौं भित्रिएका छन् ।

यस वर्ष बाढी पहिरोका कारण सडक अवरुद्ध भएपछि पहिलेको वर्षको तुलनामा कम मान्छेले काठमाडौं उपत्यका छाडेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार