कालीकोटमा जिप दुर्घटना हुदा कम्तीमा ३ जनाको मृत्यु, १३ जना घाइते

२०८१ कार्तिक २५, आईतवार

सुर्खेत : कालीकोटको पलाँतामा जिप दुर्घटना भएको छ ।  दुर्घटनामा कम्तीमा तीन जनाको मृत्यु भएको र १३ जना घाइते भएका छन् । कालिकोटका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक टेकबहादुर रावतले कम्तीमा ३ जनाको मृत्यु र १३ जना घाइते भएको जानकारी दिए ।

आइतबार साढे तीन बजेतिर पलाँता गाउँपालिका–७ को राडुनेटा भन्ने ठाउँमा जिप दुर्घटनामा भएको हो । घटनाबारे थप विवरण भने आउन बाँकी रहेको रावतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार