काठमाडौं : प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले स्वतन्त्र सञ्चालकमा ज्योती शेरचन (गौचन) लाई नियुक्त गरेको छ ।
कम्पनीको सञ्चालक समितिको कात्तिक २३ गते बसेको सर्कुलर नं ९ को निर्णय अनुसार शेरचनलाई रिक्त रहेको सो पदमा नियुक्ति गरिएको हो ।

Copyright © 2026, All Rights Reserved | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा