सुनको मूल्यमा गिरावट

२०८१ कार्तिक २६, सोमबार

काठमाडौं : सोमबार छापावाल सुनको मूल्य १ हजार रूपैयाँले घटेको छ ।

आइतबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६६ हजार रुपैयाँ कायम भएकोमा आज १ हजार रूपैयाँले घटेर १ लाख ६५ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार चाँदीको मूल्य प्रतितोला १ हजार ९६० रुपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले घटेर १ हजार ९५५ रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
2
+1
1
+1
2

ताजा समाचार