प्रि ओपन सेसन : २ अंकले बढ्यो नेप्से

२०८१ कार्तिक २६, सोमबार

काठमाडौं : प्रि ओपन सेसनमा सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.०५ अंकले बढेको छ ।

उक्त सेसनमा नेप्से ०.०७ प्रतिशतले बढेर १७४०.१२ अंकको विन्दुमा पुगेको छ । उक्त समयमा ४६ लाख ३१ हजार ३१८ रुपैयाँ बराबरको ९ हजार ३९७ कित्ता शेयर किनबेच भएको छ ।

सो समयमा ३० वटा कम्पनीको शेयर मूल्य बढ्यो भने २० वटा कम्पनीको शेयर मूल्य घट्यो । यस्तै ५ वटा कम्पनीको शेयर मूल्य स्थिर रह्यो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार