आज बढ्यो सुनको मूल्य

२०८१ कार्तिक ३०, शुक्रबार

काठमाडौं : शुक्रबार छापावाल सुनको मूल्य १ सय रूपैयाँले बढेको छ ।

बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६० हजार रुपैयाँ कायम भएकोमा आज १ सय रूपैयाँले बढेर १ लाख ६० हजार १ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय ५ रुपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले बढेर १ हजार ९ सय १० रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
2
+1
1
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार