रोनाल्डोको दुई गोलको मद्दतमा पोर्चुगलले पोल्याण्डलाई हरायो

२०८१ मंसिर १, शनिबार

काठमाडौँ : यूईएफए नेशन्स लिग फुटबलमा पोर्चुगलले पोल्याण्डलाई ५–१ गोलले पराजित गरेको छ ।

गए राति भएको खेलमा पोर्चुगलका लागि क्रिष्टियानो रोनाल्डोले दुई गोल गरे । उनले अहिलेसम्म १३५ वटा अन्तर्राष्ट्रिय गोल गरेका छन्  । यो कुनै पनि खेलाडीले गरेको सर्वाधिक गोल संख्या हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार