आज पनि बढ्यो सुनको मूल्य

२०८१ मंसिर ५, बुधबार

काठमाडौं : बुधबार छापावाल सुनको मूल्य ९ सय रूपैयाँले बढेको छ ।

मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६२ हजार १ सय रुपैयाँ कायम भएकोमा आज ९ सय रूपैयाँले बढेर १ लाख ६३ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार चाँदीको मूल्य प्रतितोला १ हजार ९५५ रुपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले घटेर १ हजार ९५० रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
0
+1
1
+1
0
+1
1
+1
0

ताजा समाचार