फेरि बढ्यो सुनको मूल्य

२०८१ मंसिर ६, बिहीबार

काठमाडौं : बिहीबार छापावाल सुनको मूल्य १ हजार रूपैयाँले बढेको छ ।

बुधबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६३ हजार रूपैयाँ कायम भएकोमा आज १ हजार रूपैयाँले बढेर १ लाख ६४ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार चाँदीको मूल्य प्रतितोला १ हजार ९५० रुपैयाँ कायम भएकोमा आज पनि सोहि मूल्य कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार