बढ्यो सुनको मूल्य

२०८१ मंसिर १९, बुधबार

काठमाडौं : बुधबार छापावाल सुनको मूल्य १ सय रूपैयाँले बढेको छ ।

मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५० हजार ३ सय रूपैयाँ कायम भएकोमा आज १ सय रूपैयाँले बढेर १ लाख ५० हजार ४ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार चाँदीको मूल्य प्रतितोला १८ सय ४५ रुपैयाँ कायम भएकोमा आज २० रूपैयाँले बढेर १८ सय ६५ रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
1
+1
0
+1
1
+1
0

ताजा समाचार