उकालो लाग्दै सुनको मूल्य

२०८१ मंसिर २०, बिहीबार

काठमाडौं : बिहीबार छापावाल सुनको मूल्य ३ सय रूपैयाँले बढेको छ ।

बुधबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५० हजार ४ सय रूपैयाँ कायम भएकोमा आज ३ सय रूपैयाँले बढेर १ लाख ५० हजार ७ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार चाँदीको मूल्य प्रतितोला १८ सय ६५ रुपैयाँ कायम भएकोमा आज १५ रूपैयाँले बढेर १८ सय ८० रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार