सभापति लामिछानेलाई पोखरा लगिएको र डायरी गायव पारिएको विषयमा छलफल गर्दै रास्वपा

२०८१ मंसिर २१, शुक्रबार

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बसिरहेको छ । पार्टी कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बैठक भर्चुअल रूपमा जुममा बसिरहेको हो ।

‘उपसभापति डीपी अर्यालले बोलाउनुभएको आकस्मिक बैठकमा पार्टी सभापति रवि लामिछानेलाई उहाँको मानव अधिकार हनन् गरी यातनापूर्वक रातारात चितवनबाट पोखरा लगिएको र उहाँको डायरी समेत गायव गरिएको सम्बन्धमा छलफल हुँदैछ‚’ उनले भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार