काठमाडौंका छुट्टाछुट्टै स्थानमा दुई पुरुषको शव फेला

२०८१ मंसिर २४, सोमबार

काठमाडौं : काठमाडौंका छुट्टाछुट्टै स्थानमा दुई पुरुष मृत फेला परेको छ। काठमाडौं महानगरपालिका-१४, बल्खुमा डेरा गरी बस्ने महोत्तरी भँगाह नगरपालिका-४ का ६५ वर्षीय लालबहादुर श्रेष्ठ आफ्नै कोठामा आइतबार मृत फेला परेको प्रहरीले जनाएको छ।

काठमाडौं महानगरपालिका-२४ नरदेवीमा पनि अर्का पुरुष मृत फेला परेको छ। अन्दाजी ६० वर्षीय पुरुषको पहिचान खुल्न नसकेको प्रहरीको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार