काठमाडौँ : नेपाल आयल निगमले पेट्रोलको मुल्य बढाएको छ। आज राती १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर दुई रुपाैँयाले बढाएको हो।
यसैगरी निगमले डिजेल तथा मट्टितेलमा प्रति लिटर दुई रुपैयाँले मूल्य घटाएको छ। खाना पकाउने एलपी ग्यास र हवाई इन्धनमा भने मूल्य यथावत् राखिएको छ ।