कस्तो रहनेछ आजको मौसम ?

२०८१ पुष १, सोमबार

काठमाडौं : मौसम पूर्वानुमान महाशाखाले आज मौसम मुख्यतया सफा रहने जानकारी दिएको छ।

तर तराई र उपत्यकाका केही स्थानमा हुस्सु र कुहिरोको सम्भावना रहेको छ । गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ ।पश्चिमी वायुको सामान्य प्रभावका कारण देशभरको मौसम मुख्यतया सफा रहनेछ ।

महाशाखाले दैनिक जनजीवन, यातायात र हवाई उड्डयनमा असर पुर्याउन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार