अर्थ समितिको बैठक मंगलबार ११ बजे बस्ने

२०८१ पुष १, सोमबार

काठमाडौँ : सोमाबार स्थगित भएको प्रतिनिधिसभा अन्तर्गत अर्थसमितिको बैठक मंगलबार बिहान ११ बजे बस्ने भएको छ । मंगरलबार बिहान ११ बजे बैठक बस्ने अर्थसमितिको सचिवालयले जानकारी दिइएको छ ।

सोमबारको बैठकमा सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि संशोधनकर्तासँग छलफल गर्ने कार्यतालिका रहेको थियो । बैठकमा सत्ता पक्षीय सांसदहरूको उपस्थिति न्यून रहेको र कोरम नपुगेपछि बैठक स्थगित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार