कस्तो रहनेछ आजको मौसम ?

२०८१ पुष २, मंगलवार

काठमाडौँ : आज गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रका एक÷दुई स्थानमा हल्का हिमपात हुने सम्भावना देखिएको हो।यसबाहेक देशका अन्य प्रदेश तथा स्थानमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार