काठमाडौं : काठमाडौं जिल्ला अदालतले साईबर क्राईममा संलग्न भएको आरोपमा पक्राउ परेकी शोभा भनेर चिनिने जानुका पाठकलाई तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
पाठक हिजोमात्रै पक्राउ परेकी हुन् । उनी जिल्ला अदालत परिसरबाटै पक्राउ परेकी हुन् ।

Copyright © 2025, All Rights Reserved | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा