भूकम्पको धक्का महसुस

२०८१ पुष २, मंगलवार

काठमाडौँ : बझाङको धामेना केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार मंगलबार १७ः०७ मिनेटमा बझाङको धामेना आसपास केन्द्रविन्दु भएर ४.३ रेक्टरस्केलको भूकम्प गएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
1
+1
1
+1
0
+1
2

ताजा समाचार