अबका कुनै पनि चुनावमा नेकपा एसले गठबन्धन नगर्ने

२०८१ पुष २, मंगलवार

काठमाडौं : नेकपा एकीकृत समाजवादीले अब हुने कुनै पनि निर्वाचनमा गठबन्धन नगर्ने निर्णय गरेको छ ।

स्थायी कमिटीको बैठकले अब हुने सबै निर्वाचनमा एक्लै लड्न प्रयास गर्ने निर्णय भएको उपाध्यक्ष जगन्नाथ खतिवडाले जानकारी दिए । उनले भने, हामीले कमल चुनाव चिन्हका उम्मेदवार प्रत्येक भागमा उठाउने तयारी गर्नको लागि तयार भएका छौं । हामी एक्लै चुनाव लड्ने निष्कर्ष निकालेका छौं ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार