हिरासतको फोटो भाइरल भएपछि रविले भने- म सुरक्षित छैन

२०८१ पुष ४, बिहीबार

काठमाडौँ : रवि लामिछानेले हिरासतमा आफू सुरक्षित नभएको बताएका छन्।

बुधबार सिसीटिभीबाट खिचिएको फोटो भाइरल भएपछि लामिछानेले यस्तो बताएका हुन्। बिहीबार रास्वपा कोषाध्यक्ष दीपक बोहरा लामिछानेलाई भेट्न जिल्ला प्रहरी कास्कीको हिरासत नै पुगेका थिए। बोहरासँग उनले यस्तो बताएका हुन्।

लामिछानेलाई उद्धृत गर्दै बोहराले भने, ‘म सुरक्षित छैन, यिनीहरूले फोटो मात्रै होइन, भिडिओसमेत कतै पठाउँछन् कि जस्तो लाग्छ। छानबिन हुनुपर्छ।’नागरिक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

ताजा समाचार