विप्लव भेट्न कपिलवस्तु पुगे सूर्य थापा

२०८१ पुष ५, शुक्रबार

काठमाडौं : सत्तारूढ दल नेकपा एमालेका नेता सूर्य थापाले नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लाई कपिलवस्तु पुगेर भेटेका छन् ।

उनी बिहीबार साँझ कपिलवस्तुस्थित नेकपाको मुख्यालय पुगेका हुन् । त्यहाँ उनले महासचिव चन्दसहित नेताहरूलाई भेटेका छन् । उनीहरूबीच के विषयमा कुराकानी भयो भन्नेबारे भने खुलेको छैन ।

नेकपा प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले समसामयिक विषयमा कुराकानी भएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार