यस्तो छ आज सुनचाँदीको मूल्य

२०८१ पुष ९, मंगलवार

काठमाडौं : मंगलबार छापावाल सुनको मूल्य स्थिर अवस्थामा रहेको छ ।

सोमबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार ८ सय रूपैयाँ कायम भएकोमा आज पनि सोहि मूल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार चाँदीको मूल्य प्रतितोला १७ सय ९५ रुपैयाँ कायम भएकोमा आज १० रूपैयाँले बढेर १८ सय ५ रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार