प्रहरीका ७६३ जवान सहायक हवल्दारमा बढुवा सिफारिस

२०८१ पुष १०, बुधबार

काठमाडौं : जनपद प्रहरी समूहतर्फ ७६३ जना जवान प्रहरी सहायक हवल्दार पदमा बढुवा सिफारिस भएका छन् ।

गृह मन्त्रालयअन्तर्गत नेपाल प्रहरी प्रधान कार्यालयको बढुवा सिफारिस शाखाले प्रकाशित सूचनाअनुसार, मिति २०८१-०९-०८ गतेको बढुवा समितिको निर्णयका आधारमा सिफारिस सूची सार्वजनिक गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार