काठमाडौँ : जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
बिहीबार बिहान ६ः३३ बजे जाजरकोटको नायकवाडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो । भूकम्प ४.२ म्याग्निच्युडको रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
भूकम्पको धक्का आसपासका जिल्लामा समेत महसुस गरिएको थियो ।





