बस दुर्घटना हुँदा चारजनाको मृत्यु, २६ घाइते

२०८१ पुष १२, शुक्रबार

काठमाडौं : भारतको उत्तरी पहाडी राज्य उत्तराखण्डमा बस दुर्घटना हुँदा एक बालकसहित चारजनाको मृत्यु भएको छ । २६ जना घाइते छन् ।

राज्यको नैनिताल जिल्लाको भीमताल क्षेत्रमा बस दुर्घटना भएको हो । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने आशंका गरिएको छ ।

घाइतेलाई स्थानीय अस्पतालमा लगिएको छ ।सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार