आज पनि बढ्यो सुनचाँदीको मूल्य

२०८१ पुष १२, शुक्रबार

काठमाडौं : शुक्रबार छापावाल सुनको मूल्य ४ सय रूपैयाँले बढेको छ ।

बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५० हजार ३ सय रूपैयाँ कायम भएकोमा आज ४ सय रूपैयाँले बढेर १ लाख ५० हजार ७ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार चाँदीको मूल्य प्रतितोला १८ सय रुपैयाँ कायम भएकोमा आज १५ रूपैयाँले बढेर १८ सय १५ रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

ताजा समाचार