३० जना उपसचिवको सरुवा, को कहाँ ?

२०८१ पुष २२, सोमबार

 काठमाडौँ : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकसाथ ३० जना उपसचिव सरुवा गरेको छ।

मन्त्रालयले सोमबार विभिन्न मन्त्रालय तथा कार्यालयमा रहेका उपसचिवहरुको जिम्मेवारी हेरफेर गरेको हो। केही जिल्लाका समन्वय समिति र नगरपलिकाका कार्यकारी अधिकृतहरु पनि फेरिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार