यस्तो छ आज सुनचाँदीको मूल्य

२०८१ पुष २३, मंगलवार

काठमाडौं : मंगलबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।

सोमबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार रूपैयाँ कायम भएकोमा आज पनि सोहि मूल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार चाँदीको मूल्य प्रतितोला १८ सय १० रुपैयाँ कायम भएकोमा आज २० रूपैयाँले बढेर १८ सय ३० रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार