पुरानो बसपार्कस्थित काठमाडौँ भ्यूटावरको नक्सा पास निष्क्रिय

२०८१ पुष २८, आईतवार

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले पुरानो बसपार्कस्थित काठमाडौँ भ्यूटावरको नक्सा पास निष्क्रिय गरेको छ ।

आइतबार एक सूचना जारी गर्दै महानगरले काठमाडौँ भ्यूटावरको नक्सा पासको सम्बन्धमा छानबिन समितिको प्रतिवेदन प्राप्त भएर निर्णय नभएसम्मका लागि भवनको नक्सा पास निष्क्रिय रहेको जनाएको हो । उक्त भ्यूटार निर्माणमा ढिलाइ हुँदै आएको छ भने पटक पटक विवाद समेत हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार