आज घट्यो सुनको मूल्य

२०८१ माघ १, मंगलवार

काठमाडौं : मंगलबार छापावाल सुनको मूल्य ८ सय रुपैयाँले घटेको छ ।

सोमबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५५ हजार ८ सय रूपैयाँ कायम भएकोमा आज ८ सय रुपैयाँले घटेर १ लाख ५५ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य पनि घटेको छ । सोमबार चाँदीको मूल्य प्रतितोला १ हजार ८ सय ६० रुपैयाँ कायम भएकोमा आज प्रतितोला ४० रुपैयाँले घटेर  १ हजार ८  सय २० रुपैयाँमा कारोबार भईरहेको  छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार