सप्तरीमा डेढ बर्षीया बालिकाको शव गाडिएको अवस्थामा फेला

२०८१ माघ ३, बिहीबार

सप्तरी : सप्तरीमा एक जना बालिकाको शव गाडिएको अवस्थामा फेला परेको छ। राजविराज नगरपालिका वडा नं १५ स्थित खाँडो खोलामा गाडिएको अवस्थामा अन्दाजी डेढ बर्षीया बालिकाको शव फेला परेक‍ सप्तरीका प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले जानकारी दिएका छन्।

गाडीएको शवलाई जनावरले घिसारेर हात खुुट्टा खाइदिएको अवस्थामा पाइएको प्रमुख खतिवडाको भनाइ छ । यस सम्बन्धमा अन्य अनुसन्धान भइरहेको खतिवडाले जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार