मधेसी दल टुट्न हुँदैन : राजेन्द्र महतो

२०८१ माघ ५, शनिबार

सिरहा : राष्ट्रिय मुक्ति क्रान्ति नेपाल पार्टीका अध्यक्ष राजेन्द्र महतोले एकतामा नै तागत रहेको बताएका छन् ।

सहिदका सपना पूरा गर्न मधेसका सबै दल एकताबद्ध हुनुपर्नेमा उनले जोड दिएका छन् । बलिदानी दिवसका अवसरमा लहानको सहिदपार्कमा सहिदको सालिकमा माल्यार्पण गरेपछि उनले मधेसी, थारु, आदिवासी, दलित एकजुट भएर आफ्ना अधिकार प्राप्तिमा लाग्नुपर्ने बताए । उनले ‘मधेसकेन्द्रित दल टुट्न हुँदैन’ भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार