सुनको मूल्यमा गिरावट

२०८१ माघ ६, आईतवार

काठमाडौं : आइतबार छापावाल सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घटेको छ ।

शुक्रबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५७  हजार ९ सय रूपैयाँ कायम भएकोमा आज ८ सय रुपैयाँले घटेर १ लाख ५७ हजार १ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार चाँदी प्रतितोला १ हजार ८ सय ९० रुपैयाँमा कारोबार भएकोमा आज प्रतितोला ३० रुपैयाँले घटेर १ हजार ८ सय ६० रुपैयाँमा कारोबार भईरहेको  छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार