पूर्वडीआईजी छविलाल जोशी काठमाडौँ जिल्ला अदालतमा उपस्थित

२०८१ माघ ६, आईतवार

काठमाडौँ : पूर्वडीआईजी छविलाल जोशी अदालतमा उपस्थित भएका छन् ।

स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन गरेको आरोपमा उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार