काठमाडाैं : इजायल र हमासबीच भएकाे युद्धविराम सम्झौताको पहिलो चरणमा रिहा हुने ३३ बन्धकहरूको सार्वजनिक गरिएकाे छ। ३३ जना बन्धनमा नेपालका बिपिन जाेशीकाे नाम समावेश छैन।
याे सूची इजलायली मिडियामा प्रकाशित भएकाे हाे। तर हमास र इजलायली कुनै पनि अधिकारीहरूले याे सूचीकाे पुष्टि गरेका छैनन्।





