संघीय संसद्‍को एक समितिको बैठक बस्ने

२०८१ माघ ७, सोमबार

काठमाडौं : संघीय संसद्‍को सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्ने भएको छ।

संघीय संसद्‍ सचिवालयका अनुसार सो बैठक बिहान ११:३० बजे सिंहदरबारस्थित कार्यालयमा बस्ने छ। बैठकमा राष्‍ट्रिय निकुञ्‍जहरुको नीतिगत समस्याको सम्बन्धमा निकुञ्‍ज प्रमुखसँग छलफल हुने कार्यसूची छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार