वामदेव भोलि एमालेमा फर्किने, आज जिम्मेवारी टुंगिने

२०८१ माघ ८, मंगलवार

काठमाडौं : राष्ट्रिय सभाका सदस्य तथा नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम बुधबार एमालेमा फर्किने भएका छन् ।

केही दिनदेखि एमालेमा प्रवेश गर्ने तयारीमा रहेका गौतम भोलि एक कार्यक्रमकाबीच एमालेमा प्रवेश गर्ने बताईएको छ । वामदेवलाई दिने जिम्मेवारीबारे निर्णय गर्न एमालेले आज सचिवालय बैठक डाकेको छ ।

दिउँसो चार बजे बस्ने बैठकले वामदेवको जिम्मेवारी टुंग्याउने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार