श्रीमानबारे मेलिना भन्छिन्: तपाईँलाई पाउँदा धेरै भाग्यमानी र खुसी महसुस गर्दैछु

२०८१ माघ ८, मंगलवार

काठमाडौँ : केही दिनअघि लगनगाँठो कसेकी गायिका मेलिना राईले खुसी साटेकी छन्। उनले आफ्नो सामाजिक सञ्जालमा विवाहका तस्बिरहरू राख्दै श्रीमानप्रति प्रेमभाव प्रस्तुत गरेकी छन्।

‘प्रिय श्रीमान्, म मेरो जीवनमा तपाईँलाई पाउँदा धेरै भाग्यमानी र खुसी महसुस गर्दैछु,’उनले भनिन्।

उनका श्रीमान ध्रुव गुरूङले पनि मेलिनालाई पाउँदा खुसी लागेको भन्दै माया व्यक्त गरेका छन्। मेलिनासँग बिहे गर्नु सबैभन्दा राम्रो निर्णय गरेको भन्दै माया जताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार