प्रधानमन्त्री ओलीको घाँटीमा समस्या, राजनीतिक भेटघाट बन्द

२०८१ माघ ९, बुधबार

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् । मंगलबार राती सकिएको पार्टीको सचिवालय बैठक पनि ओली अस्वस्थ भएका हुन् । ओलीको घाँटीमा समस्या देखिएको स्रोतले जनाएको छ ।

प्रधानमन्त्री बिरामी भएपछि बुधबारका लागि तय गरिएको भेटघाट लगायतका कार्यक्रम रद्द गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
2
+1
0
+1
0
+1
5
+1
0
+1
0

ताजा समाचार