दाङको तुल्सीपुरमा माओवादीको खबरदारी सभा, अध्यक्ष दाहालले सम्बोधन गर्दै

२०८१ माघ ११, शुक्रबार

काठमाडौँ : दाङको तुल्सीपुरमा नेकपा माओवादी केन्द्रको तेस्रो नगर अधिवेशन उद्घाटन तथा खबरदारी सभा सुरु भएको छ।

सभा अरनिको मैदान, तुल्सीपुरमा सुरू भएको हो। सभालाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्दैछन्। यसअघि अध्यक्ष प्रचण्डले सहिद परिवारसँग भेटघाट गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार