आज पनि घट्यो सुनको मूल्य

२०८१ माघ १५, मंगलवार

काठमाडौं : मंगलबार छापावाल सुनको मूल्य ९ सय रूपैयाँले घटेको छ ।

सोमबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६० हजार १ सय रूपैयाँ कायम भएकोमा आज ९ सय रूपैयाँले घटेर १ लाख ५९ हजार २ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार चाँदीको मूल्य प्रतितोला १८ सय ५० रुपैयाँ कायम भएकोमा आज १५ रूपैयाँले घटेर १८ सय ३५ रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार