भोलि सार्बजनिक बिदा

२०८१ माघ १५, मंगलवार

काठमाडौँ : सरकारले भोलि सार्वजनिक बिदा दिएको छ ।

भोलि माघ १६ गते सहिद दिवस परेकाले सरकारले सार्वजनिक बिदा दिएको हो । भोलि सरकारी कार्यालय लगायत सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार