साताको अन्तिम दिन सुनको मूल्यमा भारी वृद्वि

२०८१ माघ १८, शुक्रबार

काठमाडौं : शुक्रबार छापावाल सुनको मूल्य २ हजार ३ सय रूपैयाँले बढेको छ ।

बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६० हजार ५ सय रूपैयाँ कायम भएकोमा आज २ हजार ३ सय रूपैयाँले बढेर १ लाख ६२ हजार ८ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार चाँदीको मूल्य प्रतितोला १८ सय ८५ रुपैयाँ कायम भएकोमा आज ३० रूपैयाँले बढेर १९ सय १५ रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
2
+1
1

ताजा समाचार