प्रतिनिधिसभा बहिस्कार गरेका रास्वपा सांसद बैठकमा छिरे

२०८१ माघ १८, शुक्रबार

काठमाडौं : प्रतिनिधिसभा बैठक बहिस्कार गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद बैठक कक्षमा प्रवेश गरेका छन्।

रास्वपा सांसद सोभिता गौतमले १५ मिनेटका लागि बैठक बहिस्कार गर्ने निर्णय सकिएकाले बैठक कक्षमा प्रवेश गरेको जनाइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार