९३७ प्रहरी सहायक निरीक्षकहरूको सरुवा, को कहाँ पुगे ?

२०८१ माघ १९, शनिबार

काठमाडौँ : नेपाल प्रहरीका ९३७ प्रहरी सहायक निरीक्षकहरूको सरुवा भएको छ।

प्रहरी प्रधान कार्यालयले शुक्रबार ९३७ प्रहरी सहायक निरीक्षकहरूको सरुवा गरेको हो। नियमअनुसार तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी प्रहरी सहायक निरीक्षकहरूको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार