प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे उपेन्द्र यादव

२०८१ माघ २४, बिहीबार

काठमाडौं : अध्यादेशबारे निर्णय लिनु अगाडि जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् ।

जसपा नेपालको संसदीय दलको बैठक बिहान ११ बजे बस्ने तय भएको छ । पार्टीको संसदीय दलको बैठकबाट अध्यादेशबारे निर्णय लिने तयारी जसपा नेपालको छ । निर्णय लिनु अगाडि अध्यक्ष यादव प्रधानमन्त्री ओलीलाई भेट्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार