जुम्ला केन्द्रबिन्दु भएर भूकम्प

२०८१ माघ ३०, बुधबार

काठमाडौँ : जुम्लामा भूकम्पको धक्का महसुस गरिएको छ । बुधबार जुम्लाको उर्थु चौतारा केन्द्रबिन्दु भएर ३.८ रेक्टर स्केलको भूकम्प मापन गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

केन्द्रका अनुसार विहान ११ बजेर ५६ मिनेटमा ुम्लाको उर्थु चौतारा केन्द्रबिन्दु भएर ३.८ रेक्टर स्केलको भूकम्प गएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार