काठमाडौं : पूर्वमिस युनिभर्स जेनी चाँदनी बोहोराको निधन भएको छ। मिस युनिभर्स–२०२३ बिजेता बोहराको ४४ वर्षको उमेरमा हृदय घातबाट असमायिक निधन भएको हो।
पूर्वमन्त्री एवम् प्रतिनिधि सभा सदस्य दीपक बोहरा एवं महिला गीतकार संघका संस्थापक अध्यक्ष वरिष्ठ गीतकार प्राज्ञ उन्नती बोहरा ‘शीला’की सुपुत्री हुन्। उनकाे शुक्रबार निधन भएकाे पारिवारिक स्राेतले जनाएकाे छ।
*यस अघि शीर्षक फरक पर्न गएकाले क्षमायाचना गर्दछौं । * – सम्पादक





