संसद् भवन परिसरबाट तीन जना पक्राउ

२०८१ फाल्गुन ४, आईतवार

काठमाडौँ : संसद् भवन परिसरबाट तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

संसद् भवनको गेटभित्रै प्रवेश गरेर प्रदर्शनको तयारी गरिरहेका उनीहरूलाई आइतबार अपराह्न प्रहरीले पक्राउ गरेको हो। प्रहरीले उनीहरूको परिचय भने खुलाएको छैन । उनीहरू प्रधानमन्त्रीविरुद्ध प्रदर्शन गर्ने तयारी गरिरहेका बेला पक्राउ गरिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार